नेपालका रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी-२० विश्वकपमा अम्पायरिङ गर्ने
नेपालका राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट खेलाउने भएका छन्। प्रतियोगिता भारत र श्रीलंकामा हुँदैछ। उनी भारत हुँदै १४ नाेभेम्बर श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नाेभेम्बर ११ भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ मा हुँदैछ। उनले श्रीलंकामा हुने...
