निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्न सुरू गरेका छौं, पार्टीमा बुझाउँछौं: श्याम घिमिरे
नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले विघटित प्रतिनिधि सभाका सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेको बताएका छन्। भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन सिफारिस गरेकी थिइन्। उक्त सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा...
