बुंगल हाइड्रोको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार?
हालै आइपिओ जारी गरेको बुंगल हाइड्रोको सेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय रूपैयाँ ८८ पैसादेखि तीन सय दुई रूपैयाँ ६४ पैसाको मूल्य रेञ्ज पाएको छ। नेप्सेले पहिलो कारोबारको...
