ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जुन मन्त्रीसँग उद्योगीहरूको सबभन्दा बढी द्वन्द्व छ, महासंघको कार्यक्रममा उही गयल

१ मिनेट अघि   सेतोपाटी

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि उद्योगी व्यवसायीहरूको सबभन्दा ठूलो द्वन्द्व ऊर्जामन्त्री कुलमान घिसिङसँग छ। उनै घिसिङ शनिबार आयोजित 'राष्ट्रिय आर्थिक बहस २.०' मा अनुपस्थित हुनुले उद्योगीहरू थप निराश भएका छन्। घिसिङले बिजुली महसुल विवादमा एक दर्जनभन्दा बढी उद्योगको...

नेपालका रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी-२० विश्वकपमा अम्पायरिङ गर्ने

६ मिनेट अघि   सेतोपाटी

नेपालका राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट खेलाउने भएका छन्। प्रतियोगिता भारत र श्रीलंकामा हुँदैछ। उनी भारत हुँदै १४ नाेभेम्बर श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नाेभेम्बर ११ भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ मा हुँदैछ। उनले श्रीलंकामा हुने...

मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ। प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो। आज सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक...

नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

१९ मिनेट अघि   सेतोपाटी

धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथन मध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ। मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको...

कलेज पढाउने ५ जनाको कृषि फर्म, भन्छन्– खेतीका कुरा गरौं, कुराको खेती नगरौं

४४ मिनेट अघि   सेतोपाटी

खेतीका कुरा गरौं, कुराको खेती नगरौं— बुटवल उपमहानगरपालिका वडा नम्बर १५ ढवाहस्थित कृषि फर्मको गेटमा लेखिएको नारा हो यो। फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रालिमा पुग्ने जो कोहीको ध्यान यहाँ लगाइएका फलफूलभन्दा पहिले गेटमा लेखिएको यो कुराले तानिहाल्छ। यो फर्म पाँच वर्षअघि कृषिमा...

मतदाता नामवलीमा नाम दर्ता गर्नेहरूको उत्साहजनक सहभागिता

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि  मतदाता नामावलीमा नाम दर्ता गर्न ७ दिन बाँकी हुँदा काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारण उत्साहजनक सहभागिता देखिएको छ। केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न...

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ। मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो।  किसानलाई व्यावसायिक बनाउन र...

बुंगल हाइड्रोको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

हालै आइपिओ जारी गरेको बुंगल हाइड्रोको सेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।  कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय रूपैयाँ ८८ पैसादेखि तीन सय दुई रूपैयाँ ६४ पैसाको मूल्य रेञ्ज पाएको छ।  नेप्सेले पहिलो कारोबारको...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: हिरासतबाट भागेका जिबी राईका जेठान पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन्। जेनजी आन्दोलन क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका बम बम्जनलाई शुक्रबार परिसरकै टोलीले पक्राउ गरेको हो।  सिन्धुली दुधौली नगरपालिका-७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान...

सामसङ ग्यालेक्सी ट्याब एस–११ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब एस–११ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ ट्याबलेटमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र नयाँ यूजर इन्टरफेससमेत प्रयोग गरिएको छ, जसले लेख्न, चित्र बनाउन, एकैसाथ धेरै काम गर्न र सिकाइमा सहजता ल्याउने जनाएको छ। ११ इन्चको...

कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। गए राति १२ बजेतिर खैरहनी-८ चैनपुर चोकनजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३ -००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको को...

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली...

संस्कृति रक्षार्थ शताब्दी घरमा ‘भजन–कीर्तन साँझ’

१ घण्टा अघि   थाहाखबर

पर्वत : कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने ‘भजन’ लाई जगाइराख्न तथा पछिल्लो...

बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

१ घण्टा अघि   थाहाखबर

विराटनगर : अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ। कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो। जसमा अविरल वर्षाकै...

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

१ घण्टा अघि   थाहाखबर

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ। अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज पमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले...

दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी सर्वसम्मत

१ घण्टा अघि   थाहाखबर

पर्वत : ​राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन्। साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो। प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको उपस्थितिमा जिल्लाको...

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

१ घण्टा अघि   थाहाखबर

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ। आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ। सुरुको चरणमा निर्माण कम्पनीले काममा...

कान्तिपुर थिएटरमा सोमबारदेखि 'महारानीको जात्रा' मञ्चन हुने

१ घण्टा अघि   सेतोपाटी

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा सोमबारदेखि नाटक 'महारानीको जात्रा' मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरले यसअघि रेखा थापालाई डेब्यु गराएको नाटक 'मीरा' र लामो समयपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक 'शिरीषको फूल' को सफल मञ्चनपछि 'महारानीको जात्रा' मञ्चन गर्न लागेको हो। यस...

एनपिएल दोस्रो संस्करणमा पनि एनसेल ‘पावर्ड बाई’ साझेदार

१ घण्टा अघि   सेतोपाटी

एनपिएल (नेपाल प्रिमियर लिग)को दोस्रो संस्करणमा एनसेल आजियाताले ‘पावर्ड बाई’ साझेदारको रूपमा निरन्तरता दिएको छ। ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गर्दै कम्पनीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही...

बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ले दियो चेतावनी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ‘जेन–जी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ।  अलायन्सले आइतवार एक विज्ञप्ति जारी गर्दै बसोवास उठाएर द्वन्द्व  सिर्जना गर्न भन्दा पनि समस्या समाधानको बाटो अपनाउन सुझाएको हो। भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन...

विनोद बानियाको 'यहीँ दु:ख गरम्ला' सार्वजनिक [भिडियो]

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : गायक विनोद बानियाको नयाँ गीत 'यहीँ दुख गरम्ला' सार्वजनिक भएको छ। बानियाको स्वरमा रहको गीतलाई सुरज उपाध्यायले लेखेका हुन्।  गीतको संगीत बानिया र उपाध्याय दुवैको रहेको छ।  गीतमा विक्रम कार्की, सुस्मा श्रेष्ठ, अनिल रामदाम, देवराज गुरूङ, सुवास रामदाम र सिसन रामदानको अभिनय रहेको छ। गीतको निर्देशन र सम्पादन नेत्र...

हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

२ घण्टा अघि   सेतोपाटी

हुन्डाई नेपालले 'अपग्रेड टु द पर्फेक्ट इभि' भन्ने नयाँ अभियान सुरू गरेको छ। जसअन्तर्गत् ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा इभि घर लैजान सक्ने अवसर पाउँछन्। यो अफर शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूमहरूमा लागू भएको छ। हुन्डाई...

देउवा निकटहरूमा अहिले तीन वटा धार देखियो: अजयबाबु शिवाकोटी (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवाको समूहमा तीन धार देखिएको बताएका छन्। २०७८ मंसिरमा देउवा समूहबाट उम्मेदवार बनेकाहरू अहिले तीन धारमा देखिएको उनले बताए। ‘फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्छ, फागुन २१ को चुनावपछि महाधिवेशन गर्नुपर्छ र...

४ अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने भएको छ।  कोषको विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागिएको हो। उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र क वर्गका बैंकहरूले कात्तिक २४ गते भित्र लिन सक्नेछन्। कोषले रकम...