घट्न सक्छ मान्छे र बाघको दुरी, पर्न सक्छन् थप संकटमा!
जलवायु परिवर्तनको असर ध्यानमा राखेर काम नगरे अर्को शताब्दीमा बाघको अस्तित्व संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ। बढ्दै गएको पृथ्वीको तापक्रम, अनियमित वर्षा (कहिले आरीघोप्टे, कहिले चाहिनेभन्दा कम), औद्योगिकीकरण, सहरीकरण, जंगलको खण्डीकरण लगायतको गम्भीर असर पाटेबाघमा पनि पर्ने उक्त अध्ययनले देखाएको...
