त्रिवेणी सिन्थेटिक यार्नले राख्यो विद्युत महसुल विवादमा १५ लाख धरौटी, काटिएको विद्युत लाइन जोडियो
बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले विगतमा डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत विद्युत महसुल विवादमा १५ लाख रुपैयौँ धरौटी राखेको छ। यस्तो रकम जम्मा गरेसँगै उद्योगमा लाइन दिइएको छ। विवादित भनिएको रकमको २८ मध्ये १ भाग बराबरको रकम धरौटिको...
