हुम्लामा एक पुरुष घरमै मृत भेटिए
काठमाडौँ : हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका एकजना मृत फेला परेका छन्। ३५ वर्षीय रामे बुढा बिहीबार साँझ आफ्नै घरको माथिल्लो तलामा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक...
