हलमा लागे 'जारी २' र 'मन बिनाको धन'
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'मन बिनाको धन' एकसाथ रिलिज भएका हुन्। हलहरूले दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'जारी २' लाई उच्च शो दिएका छन्। फिल्मको...
