शेखर कोइरालाले गरे आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग छलफल
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गरेका छन्। बालुवाटारस्थित विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग कुराकानी गरेका हुन्। छलफलमा सहभागी रहेका रूपन्देही...
