युएईविरूद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन
आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध आज हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। दुबईमा सवा एघार बजे सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा कुशल मल्लले आजको खेलमा मौका...
