ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्रिविमा क्रिकेट प्रतियोगिता बन्द गर्ने सिफारिसबीच एनपिएल हुँदै, के भन्छ क्यान ?

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशकै ठूलो पठनपाठनको थलो त्रिभुवन विश्वविद्यालय(त्रिवि)परिसरमा रहेको ‘त्रिवि क्रिकेट रंगशाला’पटक-पटक हटाउन आवाज उठिरहेको छ। त्यहाँ अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा त्रिविको पठनपाठनमा असर पुगेको भन्दै बन्द गर्न त्रिवि र प्राज्ञिक क्षेत्रबाटै माग उठिरहेको छ। त्रिवि जग्गा तथा...

चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

६ मिनेट अघि   थाहाखबर

चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ। राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि...

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

१० मिनेट अघि   थाहाखबर

मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो। वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु...

स्टार्टअप कर्जाको लागि खुल्यो आवेदन, कसले लिन सक्ने?

११ मिनेट अघि   सेतोपाटी

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाको लागि आवेदन खुलाएको छ।  प्रतिष्ठानले योग्यता पुग्ने स्टार्टअप व्यवसायीहरूले २१ दिन भित्र आवेदन दिन बुधबार सार्वजनिक सूचना जारी गरेको छ। नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएकाहरूलाई कर्जाको लागि आवेदन दिन आवहान...

एमालेप्रति संकेत गर्दै झाक्रीले भनिन् : विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुन्छौँ!

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकताबद्ध हुने पक्षमा आफूहरू रहेको बताएकी छिन्। बुधवार काठमाडौंमा आफ्ना समूहका नेताहरूसहित पत्रकार सम्मेलन गरी उनले एमालेप्रति संकेत गर्दै आफूहरू त्यसै एकताबद्ध हुने बताएकी हुन्। उनले बोल्नु अघि नै...

सिजनमै बढ्यो अनारको मूल्य, किन?

२१ मिनेट अघि   सेतोपाटी

बजारमा अनारको मूल्य बढेको छ। माग अनुसार आपूर्ति नभएकाले अनारको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए। ‘तिहारपछि अनार एकदमै कम आएको छ। त्यही भएर मूल्य बढेको हो,’ उनले भने।  उनका अनुसार अहिले अनार...

आज १७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब निक्षेप तान्ने भएको छ। अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो।  गत हप्ताबाट लामोसमयका लागि अर्थात् १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज...

पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने व्यवसायीको माग

२२ मिनेट अघि   थाहाखबर

पर्वत : पोखरा न्युरोडका व्यवसायीहरूले एकतर्फी पार्किङका कारण व्यवसायीहरू पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।पोखरा सभागृहदेखि विपी चोकसम्म पश्चिम साइडका झन्डै दुई सय जना व्यवसायीहरूले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अप्ठ्यारो परेका कारण पलायन हुने...

सगरमाथामा आरोही कटुवाचौपारीका किरणलाई पञ्चेबाजासहित वडा परिक्रमा

२५ मिनेट अघि   थाहाखबर

पर्वत : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको छ। सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा कार्यालय सहित वडामा रहेका...

पर्यटन पूर्वाधार : बढ्दो लगानी शून्य प्रतिफल

२५ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिका वडा नं. १ स्थित ओक्मालुङ्गमा एक गुफा रहेको छ। नजिकै एक सानो छाँगो रहेको छ। यी दुवै स्थानलाई प्रवर्द्धन गर्न भन्दै प्रदेश सरकार मार्फत धनकुटा नगरपालिकाले करिब एक करोड रुपैयाँ खर्च गरेर पूर्वाधार निर्माण गर्‍यो। गुफासम्म पुग्न...

एसवाइ प्यानलको आइपिओ खुल्यो

३३ मिनेट अघि   सेतोपाटी

एसवाइ प्यानल नेपाल लिमिटेडले आज (बुधबार)देखि आइपिओ निष्काशन गरेको छ।  कम्पनीले सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गरेको हो। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र...

बिजुली महसुल विवादमा ऊर्जामन्त्री कुलमान घिसिङले भने यी ५ कुरा

३९ मिनेट अघि   सेतोपाटी

बिजुली महसुल विवादमा १३ दिनदेखि देशका ठूला उद्योगहरूको लाइन काटिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सरोकारवाला तीन मन्त्री र निजी क्षेत्रका प्रतिनिधिसमेत बोलाएर छलफल गरिन्। त्यही छलफलका आधारमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले प्रस्ताव गरेअनुसार सोमबार साँझ तीन बुँदामा समझदारी भयो। महासंघले भनेअनुसार विद्युत प्राधिकरणले तोकेको कुल रकमलाई...

उच्च शो दिँदै हलहरूले थाले 'जारी २' को अग्रिम टिकट बिक्री, 'मन बिनाको धन' ले कति पायो शो?

४२ मिनेट अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका नेपाली फिल्महरूको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्। फिल्मको शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाइएको हो।  शुक्रबारदेखि उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'धन बिनाको मन' प्रदर्शनमा आउँदै छन्।  हलहरूले दयाहाङ राई...

८ दलको एकताबारे रामकुमारी झाक्री- ओत लाग्ने ठाउँ बनाए, त्यहाँ हरेक कुराको सौदाबाजी हुन्छ

४३ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले आफ्नो दल र माओवादी केन्द्रसहित ८ पार्टीबीचको एकताले बृहत्तर वामपन्थी एकता र  प्रगतिशील आन्दोलनलाई रोक्ने ब‍ताएकी छन्।  बुधबार काठमाडौंको बसेरा होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता झाक्रीले एकता हुन लागेको पार्टीमा सबै ओत लाग्न मात्रै गएका...

गोलभेँडाको मूल्य बढ्यो, कति पुग्यो किलोको?

४७ मिनेट अघि   सेतोपाटी

बजारमा गोलभेँडाको मूल्य बढेको छ। बर्षाले उत्पादनमा क्षति पुर्याएकाले गोलभेँडाको मूल्य बढेको कालिमाटी तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।  ‘पानीले उत्पादन कम छ। त्यो भएर मूल्य बढेको हो,’ उनले भने।  उनका अनुसार अहिले कालिमाटी बजारमा टनेल र लोकल गरी...

सुनचाँदीको मूल्य घट्यो

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला...

परराष्ट्रले राजदूत फिर्ता बोलाएपछि नेपाल बारले भन्यो- अदालतको आस्थामा आँच आउने काम नगर्नू

५७ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाएपछि नेपाल बार एशोसिएसनले अदालतको आस्थामा आँच आउने काम नगर्न अनुरोध गरेको छ। नेपाल बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गरी अदालतको आदेश वा फैसलाको अक्षरश...

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन्। उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र...

बुधबार ११ सयले घट्यो सुन, तोलाको कति?

१ घण्टा अघि   सेतोपाटी

बुधबार सुनको भाउ तोलामा एक हजार एक सय रूपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बुधबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार सुन तोलाको दुई लाख ३८ हजार...

किसान श्रेष्ठ र रामकुमारी झाक्रीको पत्रकार सम्मेलन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

एकीकृत समाजवादीसँग असन्तुष्ट रहेका रामकुमारी झाक्री, किसान श्रेष्ठ र अम्बरबहादुर थापाहरूले बुधबार छुट्टै पत्रकार सम्मेलन गरेका छन्।  झाक्रीसहितको समूहले नेकपा (एमाले) फर्कन आह्वान गर्दै काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गरेका हुन्।  श्रेष्ठले करिब सय जना हाराहारी केन्द्रीय कमिटी सदस्यहरू नै...

हामी मूलघर फर्कदैछौं, हाँसेर बोलिदिए पुग्छ: किसान श्रेष्ठ (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले आफूहरू मूलघर फर्कन लागेको बताएका छन्। उनले नेकपा एमालेमा फर्कन लागेको संकेत गरेका हुन्। एमालेबाट अलगिएर उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए। आज पत्रकार सम्मेलन गरी उनीसहित नेताहरूले एमालेसँग संवादमा रहेको...

टस हारेको नेपाल ब्याटिङमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युईइका कप्तान राहुल चोपराले टस जितेर फिल्डिङको निर्णय लिए।...

युएईविरूद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध आज हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।  दुबईमा सवा एघार बजे सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको छ।  पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा कुशल मल्लले आजको खेलमा मौका...

पत्रकार सम्मेलन गर्दै के भनिन् रामकुमारी झाक्रीले (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले पत्रकार सम्मेलन गरेकी छन्। एकीकृत समाजवादी माओवादीलगायत दलसँग मिलेर नयाँ पार्टीमा सामेल हुने भएपछि झाक्री, नेता कृष्णकुमार श्रेष्ठ लगायतले आज पत्रकार सम्मेलन गरेका हुन्। उनीहरूले नेकपा एमालेमा फर्किन संवाद थाल्ने तयारी गरेका...