ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एसवाइ प्यानलको आइपिओ खुल्यो

१ मिनेट अघि   सेतोपाटी

एसवाइ प्यानल नेपाल लिमिटेडले आज (बुधबार)देखि आइपिओ निष्काशन गरेको छ।  कम्पनीले सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गरेको हो। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र...

बिजुली महसुल विवादमा ऊर्जामन्त्री कुलमान घिसिङले भने यी ५ कुरा

७ मिनेट अघि   सेतोपाटी

बिजुली महसुल विवादमा १३ दिनदेखि देशका ठूला उद्योगहरूको लाइन काटिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सरोकारवाला तीन मन्त्री र निजी क्षेत्रका प्रतिनिधिसमेत बोलाएर छलफल गरिन्। त्यही छलफलका आधारमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले प्रस्ताव गरेअनुसार सोमबार साँझ तीन बुँदामा समझदारी भयो। महासंघले भनेअनुसार विद्युत प्राधिकरणले तोकेको कुल रकमलाई...

उच्च शो दिँदै हलहरूले थाले 'जारी २' को अग्रिम टिकट बिक्री, 'मन बिनाको धन' ले कति पायो शो?

१० मिनेट अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका नेपाली फिल्महरूको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्। फिल्मको शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाइएको हो।  शुक्रबारदेखि उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'धन बिनाको मन' प्रदर्शनमा आउँदै छन्।  हलहरूले दयाहाङ राई...

८ दलको एकताबारे रामकुमारी झाक्री- ओत लाग्ने ठाउँ बनाए, त्यहाँ हरेक कुराको सौदाबाजी हुन्छ

११ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले आफ्नो दल र माओवादी केन्द्रसहित ८ पार्टीबीचको एकताले बृहत्तर वामपन्थी एकता र  प्रगतिशील आन्दोलनलाई रोक्ने ब‍ताएकी छन्।  बुधबार काठमाडौंको बसेरा होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता झाक्रीले एकता हुन लागेको पार्टीमा सबै ओत लाग्न मात्रै गएका...

गोलभेँडाको मूल्य बढ्यो, कति पुग्यो किलोको?

१५ मिनेट अघि   सेतोपाटी

बजारमा गोलभेँडाको मूल्य बढेको छ। बर्षाले उत्पादनमा क्षति पुर्याएकाले गोलभेँडाको मूल्य बढेको कालिमाटी तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।  ‘पानीले उत्पादन कम छ। त्यो भएर मूल्य बढेको हो,’ उनले भने।  उनका अनुसार अहिले कालिमाटी बजारमा टनेल र लोकल गरी...

सुनचाँदीको मूल्य घट्यो

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला...

परराष्ट्रले राजदूत फिर्ता बोलाएपछि नेपाल बारले भन्यो- अदालतको आस्थामा आँच आउने काम नगर्नू

२५ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाएपछि नेपाल बार एशोसिएसनले अदालतको आस्थामा आँच आउने काम नगर्न अनुरोध गरेको छ। नेपाल बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गरी अदालतको आदेश वा फैसलाको अक्षरश...

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन्। उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र...

बुधबार ११ सयले घट्यो सुन, तोलाको कति?

४३ मिनेट अघि   सेतोपाटी

बुधबार सुनको भाउ तोलामा एक हजार एक सय रूपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बुधबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार सुन तोलाको दुई लाख ३८ हजार...

किसान श्रेष्ठ र रामकुमारी झाक्रीको पत्रकार सम्मेलन (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

एकीकृत समाजवादीसँग असन्तुष्ट रहेका रामकुमारी झाक्री, किसान श्रेष्ठ र अम्बरबहादुर थापाहरूले बुधबार छुट्टै पत्रकार सम्मेलन गरेका छन्।  झाक्रीसहितको समूहले नेकपा (एमाले) फर्कन आह्वान गर्दै काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गरेका हुन्।  श्रेष्ठले करिब सय जना हाराहारी केन्द्रीय कमिटी सदस्यहरू नै...

हामी मूलघर फर्कदैछौं, हाँसेर बोलिदिए पुग्छ: किसान श्रेष्ठ (भिडिओ)

४८ मिनेट अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले आफूहरू मूलघर फर्कन लागेको बताएका छन्। उनले नेकपा एमालेमा फर्कन लागेको संकेत गरेका हुन्। एमालेबाट अलगिएर उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए। आज पत्रकार सम्मेलन गरी उनीसहित नेताहरूले एमालेसँग संवादमा रहेको...

टस हारेको नेपाल ब्याटिङमा

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युईइका कप्तान राहुल चोपराले टस जितेर फिल्डिङको निर्णय लिए।...

युएईविरूद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन

५३ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध आज हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।  दुबईमा सवा एघार बजे सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको छ।  पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा कुशल मल्लले आजको खेलमा मौका...

पत्रकार सम्मेलन गर्दै के भनिन् रामकुमारी झाक्रीले (लाइभ)

५५ मिनेट अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले पत्रकार सम्मेलन गरेकी छन्। एकीकृत समाजवादी माओवादीलगायत दलसँग मिलेर नयाँ पार्टीमा सामेल हुने भएपछि झाक्री, नेता कृष्णकुमार श्रेष्ठ लगायतले आज पत्रकार सम्मेलन गरेका हुन्। उनीहरूले नेकपा एमालेमा फर्किन संवाद थाल्ने तयारी गरेका...

जेन–जी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेन–जी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ। ​त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन्।  भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन्। उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो। जेन–जी आन्दोलनका...

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज दिउँसो १ बजे सिंहदरबार ल्याइँने भएको छ।  जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले बनाएको छानबिन आयोगले बयानका लागि बोलाएको हो। नख्खु प्रकरणका विषयमा लामिछानेलाई बयान लिन लागिएको हो। गत २४...

एकतापछि बन्ने पार्टीको नाम र चुनाव चिह्नबारे प्रचण्डले दिएको प्रष्टिकरण

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित ८ दलले बुधबार पार्टी एकता घोषणा गर्दैछन्।  एकता घोषणाका लागि बुधबार दिउँसो १ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको छ। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। माओवादी केन्द्र, एकीकृत समाजवादी सहित...

च्याम्पियन्स लिगमा आर्सनल र बायर्नको रवाफ कायमै

१ घण्टा अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले आफ्नो रवाफ कायमै राखेका छन्।  मंगलबार राति भएका खेलमा जित निकालेका दुवै क्लबले यो सिजन सुरुवाती चार खेलमा शतप्रतिशत जितको यात्रा कायम राखेका हुन्। आर्सनलले स्लाभिया प्रागमाथि ३-० को जित...

एमाले फर्कन लागेकालाई योगेशको सुझाव– तपाईंहरूको सहभागिताले नेताले होइन राष्ट्रले जित्नुपर्छ

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिँदै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन्। एकीकृत समाजवादीबाट रामकुमारी झाक्रीसहितको पंक्ति एमाले फर्कने तयारी गरेका छन्। यही सन्दर्भमा महासचिव शंकर...

ओलीपछि प्रचण्डलाई भेट्दै झलनाथ खनाल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्दैछन्। बुधबार प्रचण्डसँग भेट्न लागेको कुरा खनालले सेतोपाटीलाई जानकारी दिए।  ‘म अहिले प्रचण्ड भेट्न जाँदैछु,' उनले भने।  जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी...

दैनिक ३०० पर्यटक पुग्ने रानीमहल बन्यो कुरुप (फोटो फिचर)

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग उडेर भित्तामा लेउ लाग्न थालेको छ। रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ। तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली...

२०२७ सालदेखिको मित्र भेट्न गएँ, वाम पुनर्गठन नै आजको आवश्यकता होः झलनाथ खनाल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २०२७ सालदेखिको मित्रता रहेको भन्दै त्यसैलाई कायम राख्न भेट्न गएको बताएका छन्। खनालले मंगलबार राति एमाले अध्यक्ष ओलीसँग उनको निवास गुण्डुमा भेटवार्ता गरेका थिए। एमाले फर्कने गरी...

के सेयर बजार घट्ने संकेत देखिएको हो?

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण सेयर बजार परिसूचक नेप्से दुई दिन लगातार घटेर २६ सयमुनि आएर बजार बन्द भयो। बजार घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार ९ अर्ब रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब र मंगलबार ५ अर्ब रूपैयाँको कारोबार...

कुटपिटबाट एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर...