चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का
चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ। राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि...
