‘मोन्था’ को प्रभाव कम हुँदै, पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव नेपालमा कम हुँदै गएको बताएको छ। यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उसले जनाएको छ। कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा...
