माओवादी बैठक : पार्टी एकता गर्ने निर्णय
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले पार्टी एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि...
