आजदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा कम
काठमाडौं : आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।...
