पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति पुर्याएपछि कृषक चिन्तित
खोटाङ : पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषक चिन्तित भएका छन्। तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका १० वटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषक चिन्तित भएका हुन्। पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले...
