शेखर गोल्छा भन्छन्– सिने क्षेत्रमा मेरो लगानी दिगो हो, वर्षमा ३–४ वटा फिल्म ल्याउँछौं
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा सिनेमा निर्माता बनेका छन्। उनको निर्माणमा बनेको फिल्म 'परान' यही शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ। एक सफल उद्योगपतिबाट सिनेमा निर्माताका रूपमा उदाएका गोल्छाले 'परान' लाई सामाजिक सान्दर्भिकता बोकेको र नेपाली मौलिकता झल्काउने सिनेमाका...
