‘ए’ डिभिजन लिग गर्न खेलकुद मन्त्रालयद्वारा सरोकार पक्षसँग छलफल
काठमाडौँ : नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ। नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले होम एन्ड अवे फरम्याटमा...
