ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतीय पर्यटकप्रति नेपाली व्यवहार!

९ मिनेट अघि   सेतोपाटी

प्रायः म स्याङ्जा-बुटवल आवतजावत धेरै गर्ने गर्छु। केही वर्ष अघिसम्म यो बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरूको चहलपहल देखिन्थ्यो। तर अचेल स्थिति फरक छ। सिद्धार्थ राजमार्गमा गुड्ने गाडीहरूमा भारतीय नम्बर प्लेटका गाडीहरूको उपस्थिति यति बाक्लो भइसकेको छ कि कहिलेकाहीँ लाग्छ, म...

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन भएको छ । उद्योगहरूमा लाइन काटिएको विरोधमा भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि बिहीबार आयोजित विरोध कार्यक्रममा भाषण गर्दागर्दै ढलेका गौतमको निधन भएको हो। उनलाई तत्कालै...

'नेतृत्वको शैली देखेर साथीहरू वाक्क छन्, नियमित नभए विशेष महाधिवेशन हुनुपर्छ'

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने र नियमित कि विशेष भन्ने विषयमा बहस भइरहेको छ। नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र रूपमा अघि बढेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्। यहीबेला देशभरका...

शेखर गोल्छा भन्छन्– सिने क्षेत्रमा मेरो लगानी दिगो हो, वर्षमा ३–४ वटा फिल्म ल्याउँछौं

३३ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा सिनेमा निर्माता बनेका छन्। उनको निर्माणमा बनेको फिल्म 'परान' यही शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ। एक सफल उद्योगपतिबाट सिनेमा निर्माताका रूपमा उदाएका गोल्छाले 'परान' लाई सामाजिक सान्दर्भिकता बोकेको र नेपाली मौलिकता झल्काउने सिनेमाका...

हिमालयन बैंकको मोबाइल बैंकिङ लगायतका सेवा आजबाट सञ्चालनमा आउने

३४ मिनेट अघि   सेतोपाटी

कात्तिक तीन गतेदेखि बन्द रहेको हिमालयन बैंकको मोबाइल बैंकिङ तथा  इन्टरनेट बैंकिङ सेवा आज (बिहीबार) साँझबाट सञ्चालनमा आउने भएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले आज साँझबाट यी सेवा सञ्चालनमा आउने बताए। राणाले भने, ‘हामीले स्तरोन्नती गरिरहेको सफट्वेयरले...

चुरा फुटेको हात!

५० मिनेट अघि   सेतोपाटी

पुरानो दुई तले घरको छिँडीमा एउटा सानो पसल थियो– आसा दिदीको चुरा पसल। पसलको भित्र-बाहिर रातो, हरियो र सुनौलो चुराको झिलिमिली संसार थियो। जो कोही महिला त्यहाँ पस्दा जति नै उमेर भए पनि, ‘आसा दिदी!’ भन्दै बोलाउँथिन्। आसा साँच्चिकै दिदी...

आन्दोलनरत नर्सहरूले सेवा रोक्न थाले, मन्त्रालयमा निर्णायक वार्ता

५० मिनेट अघि   थाहाखबर

काठमाडौं:  पारिश्रमिकलाई लिएर मणिपाल मेडिकल कलेज पोखराबाट सुरु भएको नर्सहरूको आन्दोलन देशव्यापी रुपमा फैलिएको छ। सरकारी स्वास्थ्य संस्थामा कार्यरतसरह निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरूले पनि तलब सुविधा पाउनु पर्ने भन्दै असोजको दोस्रो सातादेखि आन्दोलन गरेका नर्सहरू यतिखेर चरणबद्ध देशव्यापी आन्दोलनमा...

सुरक्षाकर्मीको असहयोगका कारण केपी नेतृत्वको सरकार ढलेको हो: शंकर पोखरेल

५२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरक्षाकर्मीको असहयोगका कारण एमाले नेतृत्वका सरकार गिरेको बताएका छन्।  बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरीको भीड व्यवस्थापन सम्बन्धी विगतलाई हेर्दा १०/१५ हजार भीड व्यवस्थापन सहजै गरेको देखिए पनि यतिखेर असहयोग र षड्यन्त्र भएको दाबी...

दुई एनआरएनए एकता गरेर जनवरीमा अधिवेशनको प्रस्ताव

५३ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई पक्षबिच एकताका लागि जनवरीमा अधिवेशन प्रस्ताव गरिएको छ। एनआरएनएका दुई पक्षबिच विभिन्न चरणमा भएको छलफलमा यस्तो प्रस्ताव गरिएको हो। २०८२ असोजमा भएको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र गत वैशाखमा सम्पन्न एकताको अधिवेशनबाट निर्वाचित...

कतिमा बिक्यो 'कान्ताराः च्याप्टर १' को ओटिटी अधिकार?

५३ मिनेट अघि   सेतोपाटी

बक्स अफिसमा तहल्का मच्चाएपछि, सुपरहिट कन्नड फिल्म 'कान्तारा: अ लेजेन्ड च्याप्टर १' अब ओटिटी प्लेटफर्ममा आउँदैछ। अक्टोबर ३१ (शुक्रबार) देखि यो फिल्म अमेजन प्राइम भिडिओमा उपलब्ध हुनेछ। प्राइम भिडिओले फिल्मको मूल कन्नड संस्करणका साथै तमिल, तेलुगु र मलयालम भाषामा डब गरिएका...

'महाधिवेशन नभए कांग्रेसमा नसोचेको विद्रोह हुनेछ'

१ घण्टा अघि   सेतोपाटी

नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र बनेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्। यहीबेला देशभरका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताउँदै कार्यतालिका नै प्रस्ताव गरेका छन्।...

अहिलेका समस्या समाधान नगरी पार्टी एकता गरे ठूलो दुर्घटना निम्त्याउँछः घनश्याम भूसाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वर्तमान समस्यालाई सम्बोधन हुने गरी माओवादी केन्द्रसँग एकता नभए झन् ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भूसालले अहिलेकै तरिकाले एकता गर्दा माओवादी केन्द्र पनि सग्लो नरहन सक्ने...

भाषण गर्दागर्दै बिते ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो।...

फुटबलको समस्याका विषयमा प्रतिवेदन तयार गर्न खेलकुद मन्त्रालयले समिति बनाउने

१ घण्टा अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग बिहीबार छलफल गरेका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा भएको छलफलमा मन्त्रीलाई ए डिभिजन लिग हुन नसक्नुको विषयमा एन्फा महासचिव किरण राई र सिइओ इन्द्रमान...

भारतमा २८३ मेगावाट विद्युत निर्यात अनुमति एक वर्षका लागि नवीकरण

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ।  भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ। प्राधिकरणले देशभित्र...

सीसँग वार्तापछि ट्रम्पले घटाए चीनमाथिको भन्सार दर

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको भन्सार दर घटाउने घोषणा गरेका छन्। दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँग वार्तापछि ट्रम्पले चिनियाँ आयातमा १० प्रतिशत भन्सार घटाउने घोषणा गरेका हुन्। उनले राष्ट्रपति सीसँगको वार्ता सकारात्मक भएको बताउँदै भन्सार दर ५७...

एभरेष्ट बैंकको लाभांश पारित

१ घण्टा अघि   सेतोपाटी

एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारण सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको...

नेपालको मौसममा देखिँदैछ तीन प्रणालीको असर, शनिबारसम्मै वर्षाकै सम्भावना

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको मौसममा तीन प्रणालीको प्रभाव देखिएको छ। नेपालको मौसम प्रणालीमा पाँच दिनदेखि अरब सागर आसपास बनेको न्यून चापीय (पानी पार्ने) प्रणालीको प्रभाव रहेको थियो। त्यसको प्रभाव मत्थर भइसकेको छैन। त्यस्तै यसबीचमै स्थानीय प्रणाली...

काठमाडौंमा बिहानैदेखि वर्षा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’...

२ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई...

काकु निर्देशित 'परान' को खुल्यो बुकिङ, भोलिदेखि प्रदर्शन

२ घण्टा अघि   सेतोपाटी

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म 'परान' को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्। भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मकोअधिकांश मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै बुधबारदेखि बुकिङ खुलाएका हुन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र दोस्रो ठूलो...

मधेशको सामुदायिक शिक्षा सुधार गर्न अध्ययन टोली गठन गरिदैँ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशको सामुदायिक शिक्षा सुधारका लागि विज्ञ अध्ययन टोली गठन हुने भएको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधारका लागि अध्ययन गरि यथाशीघ्र रिपोर्ट पेश गर्न मधेश प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्ने...

महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

२ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट  पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स...

१५ औं महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई छैन: भूपेन्द्रजंग शाही

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले १५ औं महाधिवेशन मंसिरभित्रै सम्पन्न गर्नुपर्ने जिम्मेबारीबाट भागेर हिँड्ने छुट कसैलाई पनि नभएको बताएका छन्। उनले नियमित महाधिवेशन मंसिरभित्रै गरिनुपर्ने बताए। ‘अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन...