कप्तान रोहितको शतकका बावजुद अंक तालिकाको पुछारको टोली युएईसँग नेपालको हार
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बावजुद नेपालले युएईसँग पराजय भोगेको छ। बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। युएईका लागि ओपनिङ...
