ओलीको 'इगो' पूरा गर्न अब नयाँ सरकार बनाउनुपर्ने?
भदौ २३ र २४ को आन्दोलनबाट पदच्यूत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवासहित नयाँ सरकार गठनको प्रस्ताव गरेका छन्। यसबीच एमालेको केन्द्रीय कमिटी तथा निर्णय गर्ने तहको कुनै पनि कमिटीको बैठक बसेको छैन। आफूलाई निवासमै भेट्न पुगेका मानवअधिकार अलायन्सका...
