महामन्त्री गगन थापा आज किन सहभागी भएनन् केन्द्रीय समिति बैठकमा?
नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमै सहभागी नरहेको पाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई घन्टा ढिलो गरी बसे पनि थापा अनुपस्थित रहे। बिहीबार झन्डै ३ घन्टा बैठक बस्यो, १५ जनाले धारणा राखे।...
