जुवा खेलेको आरोपमा वडाध्यक्षसहित २६ जना पक्राउ, ८ लाख भन्दा बढी नगद बरामद
प्रहरीले जुवा खेलेको आरोपमा २६ जना पक्राउ परेका छन्। दाङको घोराही र बाँकेको कोहलपुरबाट जुवा खेलेको आरोपमा २६ जनालाई पक्राउ गरेको हो। जसमा घोराही उपमहानगरपालिकाबाट १५ र कोहलपुरबाट ११ जनालाई पक्राउ गरेको हो। घोराहीउपमहानगरपालिका स्थित रहेको ‘टी थ्री’ होटेलबाट सोही...