ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र युवकबीच भनाभन

३४ मिनेट अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र युवकबीच भनाभन भएको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र एक जना युवकबीच भनाभन भएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘त्यस्तो केही भएको होइन। खासमा सामान्य कुरा हो। कन्फ्युज भएर भनाभन भएको अवस्था...

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन

४२ मिनेट अघि   थाहाखबर

पर्सा :  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको...

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते,पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

४९ मिनेट अघि   थाहाखबर

सिरहा :  यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर...

आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र

५६ मिनेट अघि   सेतोपाटी

संस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक पसल चहारिरहने एक किसिमको 'कुलत' जस्तो भएको छ। त्यसरी खोजखाज गर्दै हिँड्दा नियमित पुस्तक पसलमा नपाइने अति महत्वपूर्ण पुराना किताबहरू खोजिदिने ठमेलको 'सगुन बुक्स' का किरण घिमिरेले एकदिन मलाई...

लक्ष्मी पूजाको साँझ उज्यालोले झलमल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्बिरहरू)

५७ मिनेट अघि   सेतोपाटी

लक्ष्मीपूजाको अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सोमबार साँझ विशेष रूपमा झिलमिलिएको छ। रंगशालामा जडान गरिएका चारवटा हाइ मास्ट पोल बत्ती बालिएपछि सम्पूर्ण मैदान उज्यालिएको थियो। नयाँ जडान गरिएका ती हाइ मास्ट पोलमार्फत् परीक्षणस्वरूप लाइट बालिएको थियो। यससँगै रंगशालाको दृश्य झनै आकर्षक...

भारत–तालिबान नजिकिँदै, पाकिस्तानको तीव्र असन्तोष

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरे भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो...

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयोः गृहमन्त्री

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको दाबी गरेका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफ दिने क्रममा उनले पूर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए। आफूले...

लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै घरघरमा लक्ष्मीपूजा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज लक्ष्मी पूजा घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। धनकी देवी लक्ष्मीको आराधना गर्दै  समृद्धि र सौभाग्यको कामना गर्दै घर घरमा लक्ष्मीको पूजा मनाइएको छ। ...

भित्र्याइँदै लक्ष्मी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

आज लक्ष्मी पूजा। घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै लक्ष्मीको पूजा गरिएको छ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको...

कांग्रेस महाधिवेशन : इतर समूहकाे अनेकन् दबाबीच पनि सार्ने दाउमै संस्थापन

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : विधानको अतिरिक्त सुविधाको उपयोग नगर्ने हो भने नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिरभित्र भइसक्नुपर्छ। कांग्रेसको विधानमा हरेक चार वर्षमा राष्ट्रिय महाधिवेशन हुने व्यवस्था छ।  यद्यपि, विशेष परिस्थितिलाई देखाएर एक वर्ष थप्न सकिने अतिरिक्त सुविधा पनि विधानमा छ। जेन–जी आन्दोलन...

झिलिमिली बत्तीले सजिएको काठमाडौं (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ। तिहारलाई  विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ, उज्यालो...

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा असोजमा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक...

झिलिमिली तिहार, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ। तिहारलाई  विशेष गरी उज्यालो पर्वको रुपमा समेत...

काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा सयौं टोल, हजारौं गल्ली छन् र प्रत्येक टोल, प्रत्येक गल्लीमा हामी देख्छौं — कुकुरहरूको बथान। यी कुकुरहरू बाटोमा खाना खोज्दै घुमिरहेका हुन्छन्। जाडोमा थरथर काम्दै सुतिरहेका हुन्छन्। टोलकै कतिपय मनकारी मान्छेले यिनलाई माया गरेर खाना खुवाउँछन्, आफ्ना पुराना लुगा ल्याएर ओछ्याइदिने गर्छन्। कति मान्छे भने यस्ता पनि हुन्छन्, जो यी अबोध कुकुरलाई अनाहक...

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख...

पक्राउ परे जेन-जी आन्दोलनमा कारागारबाट भागेका कैदी

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सुन्धरा कारागारबाट भागेको कैदी पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका वडा-६ बेसिटोलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा २९ वर्षीय निरज तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। तामाङ कास्की पोखरा महानगरपालिका-१६ का हुन्। उनलाई...

पर्वत कुश्मामा घन्कियो 'दी एक्स'

२ घण्टा अघि   थाहाखबर

पर्वत : तिहारको संघारमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड 'दी एक्स' ले आफ्नो लाइभ प्रस्तुति दिएको हो।  पर्वत कुश्माका युवाहरूको संस्था 'शिवालय युवा विकास मञ्च'ले चाडबाडको छेकोमा उनीहरूको भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो।  युवाहरू माझ निकै चर्चित रहेको 'दी एक्सको...

बेवारिसे अवस्थामा भेटियो ७ राउण्ड गोली

२ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा बेवारिसे अवस्थामा ७ राउण्ड गोली भेटिएको छ। मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली स्थित मनहरा सुकुम्बासी बस्तीको सडक छेउमा ७ राउण्ड गोली भेटिएका हुन्। ५ राउण्ड ३०३ राईफलको गोली र २ राउण्ड एसएलआरको गोली भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। भदौं २४...

डेरा लिई लिई दर्जनौं कुकुर पालिरहेका दाजुबहिनी

३ घण्टा अघि   सेतोपाटी

मान्छे घर घरै थुनिएको बेला थियो। कोरोनाले कसलाई टपक्क टिप्ने हो टुंगो थिएन। मान्छेसित मान्छे डराउँथे। 'सामाजिक दुरी' कायम गर्नुपर्ने स्वास्थ्य प्रोटोकलले मान्छे–मान्छेबीच दुरी बढाएका बेला विराटनगरकी एलिना प्रसाईं भने 'भुस्याहा' भनिने सडक कुकुरसित नजिकिएकी थिइन्। उनी ती कुकुरहरूलाई प्रेमले 'नेपाली कुकुर'...

उज्यालो पर्वसँगै अर्थतन्त्र पनि चलायमान, ४० करोड बराबरको झिलिमिली बत्ती विक्री हुने अपेक्षा

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : उज्यालो पर्व दीपावलीले अर्थतन्त्र पनि चलायमान बनाएको छ। उपभोक्ताले थरीथरीका झिलिमिली बत्तीहरू किन्दा ठूलो रकम बजारमा पुग्ने गरेको छ भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो। व्यवसायीहरूकाअनुसार अहिले विभिन्न थरीका झिलिमिलि बत्तीहरू किन्न बजारमा उपभोक्ताको घुँइचो लागेको छ।...

नेपाल आइपुग्यो विपीन जोशीको पार्थिव शरीर

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : इजरायलमा मारिएका नेपाली विद्यार्थी विपीन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ। सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन्। विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा...

केपी ओली कानून भन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताएका छन्। सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका...

जुवा खेलेको आरोपमा वडाध्यक्षसहित २६ जना पक्राउ, ८ लाख भन्दा बढी नगद बरामद

३ घण्टा अघि   सेतोपाटी

प्रहरीले जुवा खेलेको आरोपमा २६ जना पक्राउ परेका छन्।  दाङको घोराही र बाँकेको कोहलपुरबाट जुवा खेलेको आरोपमा २६ जनालाई पक्राउ गरेको हो। जसमा घोराही उपमहानगरपालिकाबाट १५ र कोहलपुरबाट ११ जनालाई पक्राउ गरेको हो। घोराहीउपमहानगरपालिका स्थित रहेको ‘टी थ्री’ होटेलबाट सोही...

विपिन जोशीका परिवारलाई २ लाख सहयोग गर्ने सुदूरपश्चिम प्रदेशको निर्णय

३ घण्टा अघि   सेतोपाटी

इसराइलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। २०८० असोज २३...