नेपाल आइपुग्यो विपीन जोशीको पार्थिव शरीर
काठमाडाैं : इजरायलमा मारिएका नेपाली विद्यार्थी विपीन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ। सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन्। विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा...