उज्यालो पर्वसँगै अर्थतन्त्र पनि चलायमान, ४० करोड बराबरको झिलिमिली बत्ती विक्री हुने अपेक्षा
काठमाडाैं : उज्यालो पर्व दीपावलीले अर्थतन्त्र पनि चलायमान बनाएको छ। उपभोक्ताले थरीथरीका झिलिमिली बत्तीहरू किन्दा ठूलो रकम बजारमा पुग्ने गरेको छ भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो। व्यवसायीहरूकाअनुसार अहिले विभिन्न थरीका झिलिमिलि बत्तीहरू किन्न बजारमा उपभोक्ताको घुँइचो लागेको छ।...