हत्यारा हिँडेको बाटो
छ महिनाअघि तीनकुनेको काठ उद्योगमा चार जनाको सामूहिक हत्या भयो। अनुसन्धान गर्न प्रहरी टोलीसहित 'रोज' पनि घटनास्थल पुगेको थियो। घटनास्थल निरीक्षणपछि प्रहरीले अनुमान लगाए — हत्याराले आफ्नो रगत लतपतिएको हात धुन घटनास्थलमा रहेको चापाकल प्रयोग गरेका हुन सक्छन्! उनको हातको निसान र शरीरको गन्ध...