केपी ओली कानून भन्दा माथि छैनन् : गृहमन्त्री अर्याल
काठमाडाैं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताएका छन्। सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका...