यत्रो विद्रोह हुँदा पनि हिजो सत्तामा रहेकाहरूको घमण्ड घटेन: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन्। शुक्रबार प्रेस सेन्टरले राखेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको बताएका...