ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीजस्तो लाग्छः प्रचण्ड

२ मिनेट अघि   सेतोपाटी

नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कहिलेकाहीँ ज्योतिषीजस्तो लाग्ने बताएका छन्। प्रेस सेन्टरले शुक्रबार आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले जे भन्दै आएको त्यही पुगेकाले यस्तो लाग्ने गरेको बताए। ‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा...

नेपालका ६ महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने

७ मिनेट अघि   सेतोपाटी

नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने भएका छन्। मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा यहि अक्टोबर १६ देखि २८ सम्म हुने प्रतियोगिता क्वालालम्पुरमा हुँदैछ।  प्रतियोगिताको नाम एमसिए वुमन इन्टरस्टेट टी-२० च्याम्पियनसिप दिइएको छ।  जसमा नेपालका खेलाडीले दुई वटा स्टेट...

यत्रो विद्रोह हुँदा पनि हिजो सत्तामा रहेकाहरूको घमण्ड घटेन: प्रचण्ड

१८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन्। शुक्रबार प्रेस सेन्टरले राखेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको बताएका...

मतदाता नामावलीमा दर्ता हुनका लागि मानिसहरूको निर्वाचन कार्यालयमा भीड (तस्बिरहरू)

२२ मिनेट अघि   सेतोपाटी

फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनका लागि मानिसहरूको भीड निर्वाचन कार्यालयमा लागेको छ। निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै मतदाताको भीड बढेको हो। निर्वाचन आयोगको अनलाइनमा फाराम भरेपछि उक्त फारामका...

जेनजी विद्रोहले संविधान कार्यान्वयनको समीक्षालाई अझ सान्दर्भिक बनायो: प्रचण्ड

२४ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन– जी विद्रोहले संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्ने आवश्यकतालाई अझ बढी सान्दर्भिक तुल्याएको धारणा राखेका छन्। शुक्रबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक सुधारको बाटो पहिल्याउने बेला भएको बताएका हुन्। ‘१०...

६ दिनपछि भेटियो खोलामा हामफालेका युवकको शव

२५ मिनेट अघि   सेतोपाटी

बारामा खोलामा हाम फालेका एक युवकको शव ६ दिनपछि फेला परेको छ। प्रसौनी गाउँपालिका-२ का २१ वर्षीय विकी गोसाईको शव फेला परेको हो। उनी फेटा गाउँपालिका-१ त्रिवेणी पुलनजिकै शुक्रबार बिहान मृत भेटिएका हुन्। उनी असोज १९ गते प्रसौनी गाउँपालिका-२ को दुधौरा खोलाको पुलबाट...

शिक्षामन्त्री पुनले योजना, काम र निर्देशन मागेपछि विद्याले पठाइन यी ३० बुदेँ योजना

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले गरेका योजना, काम र निर्देशन मागेपछि ३० बुँदे योजना पठाएकी छिन्। भट्टराईले आज(शुक्रबार) सामाजिक सञ्जालबाट ती बुँदाहरू पठाएकाे जानकारी दिँदै सार्वजनिक गरेकी हुन्। शिक्षामन्त्री पुनले माग गरेपछि...

विशेष महाधिवेशन माग्न कांग्रेसमा जुट्यो ५० प्रतिशत हस्ताक्षर

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्नेहरू ५० प्रतिशत पुगेका छन्। १४ औं महाधिवेशनका ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा त्यसको आधाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका हुन्। विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे कारण खुलाएर विशेष महाधिवेशन माग...

विपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने

३७ मिनेट अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : गत साताको बाढीले क्षतिग्रस्त विपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ। हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ।  आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म...

प्रतिनिधि सभा पुनःस्थापनाको कुरा उठाउनु युवा क्रान्तिको मर्म विपरीत: सुमना श्रेष्ठ

४६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाकी निवर्तमान सांसद सुमना श्रेष्ठले ताजा जनादेशको लागि ठूला राजनीतिक दलहरूका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भइसकेको संसद पुनःस्थपनाको बहस चलाउनु जेन–जी युवाको मर्मविपरीत रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पूर्व नेतासमेत रहेकी उनले सत्तालिप्सामा डुबेका...

निर्यातमा नगद अनुदान नदिने

४९ मिनेट अघि   सेतोपाटी

सरकारले निर्यातमा नगद अनुदान दिने व्यवस्था खारेज गरेको छ। उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको हो।  थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगीहरूले गत वर्षमा निर्यात गरेबापतको...

अष्ट्रेलियाको उत्तरी क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

५१ मिनेट अघि   थाहाखबर

अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकप्टर दुर्घटना हुँदा एक जना  यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ। अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको आपतकालीन सेवाहरूले बिहीबार नै दुर्घटना क्षेत्र वरपर खोजी र उद्धार अभियान सुरु गरेको थियो।  हेलिकप्टर,...

लार्केपासमा पदयात्रा गएका भक्तपुरका एक युवकको मृत्यु

५९ मिनेट अघि   सेतोपाटी

गोरखाको लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ। पाँच जना समूहमा मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि पदयात्रा गरिरहेका एक युवकको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा भक्तपुर मध्यपुर नगरपालिका २३ वर्षीय रोहन प्रजापति रहेको जिल्ला प्रहरी...

इसराइली मन्त्रिपरिषद्ले अनुमोदन गर्‍यो गजामा युद्धविराम सहमति, मध्यपूर्व जाँदै ट्रम्प

१ घण्टा अघि   सेतोपाटी

इसराइलको मन्त्रिपरिषदले गजामा युद्धविराम गर्ने सहमतिलाई अनुमोदन गरेको छ। बिहीबार इजिप्टमा भएको छलफलपछि युद्धविराम घोषणा भएको थियो। इसराइलले बिहीबारकै मन्त्रिपरिषदमा युद्धविराम सहमतिलाई अनुमोदन गर्ने प्रस्ताव लगेको थियो। सो प्रस्ताव अनुमोदन भएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकी राष्ट्रपति...

खण्डहर संसद भवनमा जलेका सवारी साधनको उरूङ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी साधन उरूङ लगाइएको हो। संसद भवन परिसरमा जलाइएका मात्र नभई सिंहदरबार र आसपासका सरकारी कार्यालयमा...

मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नुभयो? तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनको लागि मानिसहरूको भीड निर्वाचन कार्यालयमा लागेको छ। निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरे सँगै  मतदाताको भीड बढेको हो। निर्वाचन आयोगको अनलाइनमा...

थाइ एयर एसियाले फेरि भैरहवामा नियमित उडान गर्ने

१ घण्टा अघि   सेतोपाटी

थाइ एयर एसियाले असोज ३० (अक्टोबर १६) गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि नियमित उडान थाल्ने भएको छ।  थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिइसकेको छ। विमानस्थलका कार्यालयका अनुसार थाइले भैरहवाबाट सातामा दुई उडान गर्नेछ।   यसअघि...

मानवीय दृष्टिकोणको पर्खाइमा मानसिक स्वास्थ्य!

१ घण्टा अघि   सेतोपाटी

कागजमा मात्र सीमित प्रयास नेपालमा मानसिक स्वास्थ्यको सुधारका लागि केही प्रयास हुँदै आएका छन्। विसं २०७७ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अवलम्बन गरियो। यो रणनीति कागजमा जति गतिलो छ कार्यान्वयन त्यति सबल हुन सकेको देखिँदैन।   यस वर्ष (विसं २०८२...

निर्यात अनुदान रोक्ने सरकारी निर्णयको विपक्षमा उभियो निजी क्षेत्र

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्यातमुखी उद्योगहरूलाई दिँदै आएको अनुदान स्थगित गरेपछि उद्योगी व्यवसायीहरूले आपत्ति जनाएका छन्। नेपालका निर्यातकर्ताहरूले नयाँ वस्तुहरूलाई अनुदान सूचीमा थप गर्न माग गर्दै आएका बेला सरकारले उल्टो कदम चाल्दै अनुदान प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै...

सुन आयात गर्न पाउने सीमा २५ किलो पुग्यो

१ घण्टा अघि   सेतोपाटी

अब दैनिक २५ किलो सुन आयात गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै सुनको कोटा बढाउने निर्णय लिएको हो। साबिकमा दैनिक २० किलोसम्म सुनको आयात गर्न पाउने प्रावधान छ।  व्यवसायीहरूले सुनको कोटा बढाउनको लागि...

टोखामा युवकको हत्या आरोपमा दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको टोखामा फलामको रड प्रहार गरी घाइते भएका युवकको उपचार क्रममा मृत्यु भएको छ।  टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार सोही ठाउँमा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली...

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

१ घण्टा अघि   थाहाखबर

बारा : लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।   उनको...

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले...

गुण्डुमा सुरू भयो एमाले सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को ५८ औं सचिवालयको बैठक शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरू भएको छ। बैठक अहिले मध्याह्नबाट सुरू भएको हो। आज बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नेछ। एमाले केन्द्रीय कमिटीको बैठक यही असोज २९, ३०,...