मतदाता नामावलीमा दर्ता हुनका लागि मानिसहरूको निर्वाचन कार्यालयमा भीड (तस्बिरहरू)
फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनका लागि मानिसहरूको भीड निर्वाचन कार्यालयमा लागेको छ। निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै मतदाताको भीड बढेको हो। निर्वाचन आयोगको अनलाइनमा फाराम भरेपछि उक्त फारामका...