सर्लाहीको बागमती सिँचाइ ब्यारेजका ३६ वटै ढोका खोलिए
मधेस प्रदेशमा भइरहेको भीषण वर्षाले बागमती नदीमा पानीको सतह बढ्न थालेपछि सर्लाहीको कर्मैयास्थित बागमती नदी सिँचाइ ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। बाढी पूर्वानुमान महाशाखाले मधेस प्रदेशमा डुबानको खतरा औंल्याएपछि शनिबार दिउँसो ३ बजेदेखि ब्यारेजका ढोका खोलिएका हुन्। जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटको महेशपुर...