उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द
काठमाडौँ : काठमाडौँ उपत्यकाको करिडोर सडकमा राति सवारी आवागमन बन्द गरिएको छ। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक)मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन विपद प्राधिकरणले भनेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न...