जेन-जी आन्दाेलनले नित्याएकाे चुनाव : के–के छन् सहजता र चुनौतीका पाटाे ?
काठमाडौँ : जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको मुख्य कार्यभारमध्येको एक हो– मध्यावधि निर्वाचन। जेन–जी युवाहरूकै प्रस्तावमा अन्तरिम सरकार प्रमुख बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भइसकेको छ भने आगामी २१ फागुनलाई निर्वाचन मिति पनि तोकिसकिएको छ। निर्वाचन आयोग पनि आन्तरिक...