ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुबईले दिन छाड्यो नेपालीलाई भ्रमण भिसा

१३ मिनेट अघि   सेतोपाटी

दुबईले नेपालीलाई भिजिट (भ्रमण) भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन...

एसियाडमा ४३४ खेलाडीको नाम दर्ता

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ। अन्ताराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९...

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ।  प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो।  जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता...

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

३४ मिनेट अघि   थाहाखबर

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षसी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले...

एमाले युवाहरूको पार्टी हो : शंकर पोखरेल

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन्। एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख...

थलापति विजयको 'जन नायकन' को क्लाइमेक्सबारे यस्तो चर्चा

५६ मिनेट अघि   सेतोपाटी

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको आगामी फिल्म 'जन नायकन' लाई लिएर अहिले ठूलो चर्चा चलिरहेको छ। उनी अब सक्रिय राजनीतिमा लाग्ने र यो उनको अन्तिम फिल्म भएको बताइएको छ।  एच. विनोथ निर्देशित 'जन नायकन' राजनीतिक एक्सन फिल्म हो। जनवरी ९,...

उद्योग व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही गर्नुपर्छ : चन्द्र ढकाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसीसीआईको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको...

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री घिसिङ

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन्। बुधबार अपराह्न सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ...

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ। चार्जिङ स्टेसनको आज लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे। अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि...

संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचन घोषणा गरेसँगै अब लगभग दुई–दुई वर्षको अन्तरालमा चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदै आएको थियो। यसपटक प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने...

फेरि सर्‍यो 'जारी २' को प्रदर्शन मिति, अब कात्तिक २१ मा आउने

१ घण्टा अघि   सेतोपाटी

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को प्रदर्शन मिति पुनः सारिएको छ। यसअघि जेनजी आन्दोलनका कारण असोज ३ गतेको प्रदर्शन स्थगित गरेको फिल्मले मंगलबार मात्रै कात्तिक ६ गते भाइटीकाको दिनलाई नयाँ रिलिज मिति तोकेको थियो।...

कार्की सरकारको मुख्य दायित्व : निर्वाचन, सुशासन र न्यायिक छानबिन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कार्यादेशअनुसार निर्वाचनलाई केन्द्रमा राखेर काम सुरु गरिसकेकी छिन्। गत भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिमा गठित कार्की नेतृत्वको अन्तरिम सरकारको काँधमा शान्तिसुरक्षा कायम गर्दै प्रदर्शनका...

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौन सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ। बुधबार राष्ट्रिय शोक दिवस- २०८२ का अवसरमा जेनजी मुभमेन्ट अलायन्सले काठमाडौंको खुला मञ्चमा मौन सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको...

के छ स्थानीय तहहरूको अवस्था?

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको विवरण बढ्दै गएको छ। संघीय सरकार र प्रदेश सरकार मातहतका संरचनाजस्तै कतिपय स्थानीय तहका संरचना पनि पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाका प्रशासनिक भवन, वडा कार्यालय र जनप्रतिनिधिका निजी घरहरूमा तोडफोड र आगजनी...

जेन-जी आन्दाेलनले नित्याएकाे चुनाव : के–के छन् सहजता र चुनौतीका पाटाे ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको मुख्य कार्यभारमध्येको एक हो– मध्यावधि निर्वाचन। जेन–जी युवाहरूकै प्रस्तावमा अन्तरिम सरकार प्रमुख बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भइसकेको छ भने आगामी २१ फागुनलाई निर्वाचन मिति पनि तोकिसकिएको छ।  निर्वाचन आयोग पनि आन्तरिक...

कैलालीको सुधार केन्द्रमा राखिएका युवकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

कैलालीमा सुधार केन्द्रमा राखिएका एक युवकको मृत्यु भएको छ। गोदावरीको अत्तरियास्थित उग्रतारा सुधार केन्द्रमा राखिएको डोटी जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो। उनी बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थिए। उपचारका क्रममा सेती प्रादेशिक अस्पतालले उनको मृत्यु...

भिजिट भिसामा दुबई जान नेपालीलाई रोक

२ घण्टा अघि   सेतोपाटी

दुबईले नेपालीलाई भिजिट भिसाका लागि पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाएको हो। संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छोडेको शुभयात्रा ट्राभल्स एण्ड...

दाङमा ६ घन्टाको अवधिमा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी

२ घण्टा अघि   सेतोपाटी

दाङमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा छ घन्टामा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको छ। आन्दोलनका क्रममा १२ बजेपछि बेलुकी ६ बजेसम्म जिल्लामा सरकारी कार्यालय, सवारी साधन, सबै क्षतिविक्षत रूपमा ध्वस्त पारिएको थियो। प्रारम्भिक विवरण...

मोदी आज ७५ वर्ष भए, भाजपामा फेरि उमेर हदको चर्चा

२ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ७५ वर्ष पूरा गरेका छन्। योसँगै फेरि एक पटक उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ। भारतीय जनता पार्टी (भाजपा) मा मोदीको पकडका कारण माउ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग पछिल्लो समयमा भएको खटपट...

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस, माग्यो नाम

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा सहभागी भई आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न रहेका कार्यकर्ताहरूमाथि कारबाही गर्ने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई सर्कुलर गरी जेनजी...

ओली सरकारको दम्भ र अहङ्कारले जेनजी आन्दोलनमा धेरै क्षति : माधव नेपाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले सो प्रदर्शनका क्रममा घाइते हुने सबैको...

मन्त्रीत्रय खनाल, घिसिङ र अर्यालले क्षतिग्रस्त संघीय संसद भवन हेरे

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारका मन्त्रीहरूले जेन-जी प्रर्दशनकारीहरुले आगजनीसहित क्षति पुर्‍याएका संघीय संसद भवनको अवलोकन गरेका छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधवार अपरान्ह नयाँ बानेश्वरस्थित खण्डहर...

दशैँमा गाउँ जाने बाटो अवस्था कस्तो छ, के गर्दै छ यातायात मन्त्रालय ?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्षको दशैँ आउन अब पाँच दिन मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। १३ गते फूलपाती परेको छ भने १६ गते टीका परेको छ। त्यसो त काठमाडौँ उपत्यकामा रहेका सर्वसाधारण दशैँ मनाउन गाउँ जान थालेका छन्। अहिले टिकट...

सिके राउतलाई पार्टी अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : जनमत पार्टीका शीर्ष नेताहरूले नै पार्टी अध्यक्ष डा. सिके राउतकाे राजीनामा माग गरेका छन्। उनीहरूले २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम नै दिएका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा बुधबार ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन्। उनीहरूले अध्यक्ष...