दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट
तुलसीपुर : जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपांग्रे पूर्ण रूपमा क्षति भएका छन्। टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ।...