मोदीको जन्मदिनमा ट्रम्पको फोन, रुस र युक्रेन युद्ध अन्त्यका लागि सहयोग गरेकामा दिए धन्यवाद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन्। जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो। “मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो। मैले उहाँलाई जन्मदिनको शुभकामना...