उद्योग व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही गर्नुपर्छ : चन्द्र ढकाल
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसीसीआईको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको...