अबदेखि राष्ट्रपति निर्वाचित गर्नेछ प्रतिनिधिसभाको पुरानो म्यान्डेट र प्रदेशसभाको नयाँ म्यान्डेटले
प्रतिनिधिसभा विघटन गरी निर्धारित समयभन्दा दुई वर्षअघि नै निर्वाचन गर्ने निर्णयले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कायम व्यवस्था बिथोलिने अवस्था उत्पन्न भएको छ। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचन घोषणा गरेकी हुन्। यसबाट प्रतिनिधिसभाको पुरानो म्यान्डेट...