मोदीको जन्मदिनमा बायोपिक घोषणा, शाहरूख, आमिर र आलियाले पठाए भिडिओ सन्देश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो ७५ औं जन्मदिन मनाइरहेका छन्। यस अवसरमा चर्चित कलाकारहरूले शुभकामना सन्देश दिएका छन् भने नयाँ गीत सार्वजनिक गरिएको छ। जन्मदिनको अवसर पारेर बायोपिकको पनि घोषणा गरिएको छ। मोदीको जीवन यात्रामा आधारित बायोपिक 'मा वन्दे' को...