ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन

५ मिनेट अघि   सेतोपाटी

हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् भिडिओ सन्देश राख्दै आफूलाई कसैले पछ्याएको उनले बताएका हुन्।  ‘मलाई अहिले फलो गरिरहेको छ। बाइक थियो। बाइक नम्बर नै थाहा भएन। अर्को एउटा गाडी छ,’ उनले भने। उनले सबै सुरक्षा...

कांग्रेसले हातमा संविधान लिएर संविधान दिवस मनाउने

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ। उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो। ‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा...

प्रहरी भन्छ: आगजनी गरिएका भाटभटेनीमा परेका छैनन् कर्मचारी

१२ मिनेट अघि   सेतोपाटी

काठमाडौंसहित देशभरिका विभिन्न सहरमा रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी गर्दा अस्थिपञ्जरहरू फेला परेका छन्।  बुधबार मात्रै काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा मानव अस्थिपञ्जर फेला परेको छ। योसँगै भाटभटेनीमा जलेर चिन्न नसकिने अवस्थामा फेला परेको अस्थिपञ्जरको संख्या १२ पुगेको छ। यसअघि...

तनहुँ प्रशासनले बिहीवारदेखि नागरिकतासम्बन्धी सेवा दिने

१४ मिनेट अघि   थाहाखबर

दमौली : जेनजी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि नयाँ नागरिकता र प्रतिलिपि दिने काम सुरु हुने जनाएको छ। जेनजीको प्रदर्शनका क्रममा कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट भौतिक संरचनासहित कार्यालय उपकरण, फर्निचर तथा...

रंगाटुङी एकेडेमी : सीमापार गाउँबाट सुरु भएको बंगलादेशी महिला फुटबलको क्रान्ति

२५ मिनेट अघि   थाहाखबर

इलाम : बंगलादेशको उत्तरतर्फको दुर्गम गाउँ हो रंगाटुङी। धानबारी र हरियो खेतबीचको यो गाउँ केही वर्षअघिसम्म राष्ट्रिय स्तरको खेलसँग जोडिनु सपना मात्र थियो। ठाकुरगाउँको सीमावर्ती गाउँ रंगाटुङी—जहाँ न सडक राम्रो, न खेल मैदानको पूर्वाधार। आर्थिक अवस्थाका कारण यहाँका अधिकांश युवतीहरू...

दसैंले बजारमा चहलपहल (तस्बिरहरू)

२६ मिनेट अघि   सेतोपाटी

आज असोज १ गते विश्वकर्मा पूजा। योसँगै आजदेखि दसैं सुरू भएको छ। भदौ २३/२४ गतेको आन्दोलनले सुस्ताएको बजारमा अहिले जीवन्त छाउँदै छ। मंगलबजार, लगनखेल क्षेत्रमा बजारको चहलपहल बढेको छ।  दसैंका लागि बजारमा किनमेल गर्नेहरूको पनि भीड लाग्न थालेको छ।   दसैंका लागि आवश्यक...

असोजका लागि वाणिज्य बैंकहरूले तोके नयाँ ब्याजदर

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंकहरूले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध ब्याजदर घटेको छ।  भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले असोजमा औसतमा ५.४६ प्रतिशत...

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

४५ मिनेट अघि   थाहाखबर

कर्णाली : कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी...

संविधान दिवस देशभर मनाइन्छ : कांग्रेस उपसभापति खड्का

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ।  पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका हुन्। उनले बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी,...

जलनले गम्भीर घाइते भएकी झलनाथकी पत्नी चित्रकारको देब्रे हातको शल्यक्रिया गरिने

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं :जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।  जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको...

जापानमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता

१ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को सेप्टेम्बरमा जापानको आइची र नागोयामा हुने २०औं गृष्मकालिन एसियाली खेलकुदमा नेपालबाट ४३४ खेलाडीले प्रतिस्पर्धा गर्न सक्ने भएका छन्। सरकार र नेपाल ओलम्पिक कमिटीको विवादका कारण खेलाडी दर्ता प्रक्रिया यसअघिदेखि विवादित थियो। तर पनि अन्तर्राष्ट्रिय मान्यता रहेको जीवनराम...

घटस्थापनापछि पानी पर्ने क्रम घट्छ !

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा मनसुन सकिने अवधि नजिकिदै गर्दा देशका अधिकांश भागमा पानी परिरहेको छ। हाल देशका धेरैजसो भागमा हल्का देखि मध्यम र भारी खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  यसपटक मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि...

कोटेश्वरको भाटभटेनीमा फेला पर्‍यो अस्थिपञ्जर, सिमबाट खुल्यो पहिचान

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको...

मोदीको जन्मदिनमा बायोपिक घोषणा, शाहरूख, आमिर र आलियाले पठाए भिडिओ सन्देश

१ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो ७५ औं जन्मदिन मनाइरहेका छन्।  यस अवसरमा चर्चित कलाकारहरूले शुभकामना सन्देश दिएका छन् भने नयाँ गीत सार्वजनिक गरिएको छ। जन्मदिनको अवसर पारेर बायोपिकको पनि घोषणा गरिएको छ।  मोदीको जीवन यात्रामा आधारित बायोपिक 'मा वन्दे' को...

रंगाटुङी एकाडेमी : सीमापार गाउँबाट सुरू भएको बंगलादेशी महिला फुटबलको क्रान्ति

१ घण्टा अघि   थाहाखबर

इलाम : बंगलादेशको उत्तरतर्फको दुर्गम गाउँ हो रंगाटुङी। धानबारी र हरियो खेतबीचको यो गाउँ केही बर्ष अघिसम्म राष्ट्रिय स्तरको खेलसँग जोडिनु सपना मात्र थियो। ठाकुरगाउँको सीमावर्ती गाउँ रंगाटुङी—जहाँ न सडक राम्रो, न खेल मैदानको पूर्वाधार। आर्थिक अवस्थाका कारण यहाँका अधिकांश...

उद्योगी–व्यवसायीलाई राहत, कर विवरण र राजस्व बुझाउने समय थप

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत दिन सरकार कर विवरण तथा राजस्व तिर्ने समयावधि बढाएको छ। अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र दाखिला गर्ने समयावधि थप्ने निर्णय लिएका छन्। अर्थमन्त्रालयका अनुसार गत भाद्र २३ र २४ गते भएको...

पार्टी नेतृत्वबारे कांग्रेसमा चलेका तीन विकल्प

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र पार्टीको आगामी नेतृत्वलाई लिएर विभिन्न विकल्पसहित बहस हुन थालेको छ। पार्टी सुधार र रूपान्तरणमा जोड दिइरहेका नेताहरूले नेतृत्व बदलेर जरैसम्म सुधारको आवश्यकता औंल्याएका छन्। सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा चुनाव मिति तोकेको छ। त्यसअघि...

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडल सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। 'ईस्ट विन्ड इन्फिनिट वर्ल्ड'भन्ने थिममा इजिप्ट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा अटोमोबाइलप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो। प्रदर्शनीमा कम्पनीका परम्परागत मोडेलदेखि नयाँ...

बागमती सभामुख पाठकद्वारा पदत्याग

१ घण्टा अघि   थाहाखबर

हेटौँडा : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थानुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ। सभामुख पाठकले भदौ २३...

नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा!

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबीच नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा हुने देखिएको छ।  दसैंको फूलपातीमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ। सन्तोष सेन निर्देशित 'बलिदान', मिलन तामाङ निर्देशित 'माइतीघर' र दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' सँगै सुशान्त गौतम...

नेपाल र वेस्ट इन्डिजबीचको सिरिजमा इयान बिशपले कमेन्ट्री गर्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाल र वेस्ट इन्डिजबीच आगामी असोज दोस्रो साता हुने युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर तथा चर्चित क्रिकेट कमेन्टेटर इयान बिशपले कमेन्ट्री गर्ने भएका छन्। उनले कमेन्ट्री गर्ने समाचारको पुष्टि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको छ। क्यानले...

नयाँ बसपार्कमा बढ्न थाल्यो यात्रुको भिड

२ घण्टा अघि   सेतोपाटी

काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ। नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका...

नेपाल प्रहरीले भन्यो- बिल बिनाको गरगहना खरिदबिक्री नगर्नू, कारबाहीमा परिएला

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचादी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो। प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी पसललाई कानुन बमोजिम कारबाही हुने चेतावनी...

लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीको अनुरोध

२ घण्टा अघि   सेतोपाटी

लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले एक विज्ञप्ति जारी गर्दै बिल नभएका सामान किनबेच नगर्न अनुरोध गरेका हुन्। भदौ २४ गते सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थहरू,...