दशैँमा गाउँ जाने बाटो अवस्था कस्तो छ, के गर्दै छ यातायात मन्त्रालय ?
काठमाडौँ : यो वर्षको दशैँ आउन अब पाँच दिन मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। १३ गते फूलपाती परेको छ भने १६ गते टीका परेको छ। त्यसो त काठमाडौँ उपत्यकामा रहेका सर्वसाधारण दशैँ मनाउन गाउँ जान थालेका छन्। अहिले टिकट...