राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो : गभर्नर
काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको गभर्नर विश्व पौडेलले बताएका छन्। जेनजी आन्दोलनकामा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको उनले बताए। संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट...