प्रहरी भन्छ: आगजनी गरिएका भाटभटेनीमा परेका छैनन् कर्मचारी
काठमाडौंसहित देशभरिका विभिन्न सहरमा रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी गर्दा अस्थिपञ्जरहरू फेला परेका छन्। बुधबार मात्रै काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा मानव अस्थिपञ्जर फेला परेको छ। योसँगै भाटभटेनीमा जलेर चिन्न नसकिने अवस्थामा फेला परेको अस्थिपञ्जरको संख्या १२ पुगेको छ। यसअघि...