अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुनर्निर्माणमा एनआरएनएको चासो
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय हुने भएको छ। एनआरएनएका पदाधिकारी सहितको टोलीले संघीय संसद भवन बानेश्वरको अवलोकन गरेको छ भने पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघकी अध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी...