नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा!
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबीच नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा हुने देखिएको छ। दसैंको फूलपातीमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ। सन्तोष सेन निर्देशित 'बलिदान', मिलन तामाङ निर्देशित 'माइतीघर' र दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' सँगै सुशान्त गौतम...