६ महिनाभन्दा बढी पदमा नबस्ने अठाेटका साथ काम गर्नेछाैँ : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठाेटका साथ काम थालेकाे बताएकी छन्। आफ्नाे टिमले ६ महिनाभित्र पाएकाे जिम्मेवारी पुरा गरेर जिम्मेवारी सुम्पने उनले बताइन्। जेन-जी आन्दाेलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बनेकी कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे...