धनी देशको सहयोगबिना जलवायु संकटकाे सामना गर्न गाह्रो
एजेन्सी : जलवायु परिवर्तन संकट विश्वको भयावह चुनौती बन्दै गर्दा ठूला देशको सहयोग खाँचो झन् बढ्दै गएको छ। विशेषगरी गरिब देशहरूलाई जलवायुजन्य संकट सामना गर्न सहयोगको जरुरी रहे पनि धनी देशहरूले आनाकानी गर्दा समस्या समाधान चुनौतीपूर्ण बन्दै गएको छ। संयुक्त राष्ट्रसंघीय...