नक्कली कागजात बनाएको आरोपमा सामाखुसीबाट तीन जना पक्राउ
काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। आइतबार दिउँसो २ बजे सामाखुसीबाट तीन जनालाई नक्कली कागजातसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र...